| |

News Detail

लघुवित्त क्षेत्रका चुनौतीहरु र नियमन निकायले संवोधन गर्नु पर्ने विषयहरु

डा मान वहादुर बीके नेपालमा सन् १९५० देखि नै सहकारी संस्थाको स्थापना गरी सीमित मात्रामा वचत तथा ऋण परिचालनको काम थालनि गरिएको भएता पनि कृषि विकास बैंकले साना किसान विकास आयोजनाको रुपमा सन् १९७५ देखि लघुवित्त कार्यक्रमको शुरुवात भएको हो। हुन त सन् १९७० तिर बंगलादेशमा ग्रामिण विकास बैंकको स्थापना गरी लघुवित्त कार्यक्रमको नया स्वरुप अभ्यासमा आइसकेको थियो। त्यही कार्यक्रमलाई सन् १९९२ देखि पाचै विकास क्षेत्रमा सरकारी तवरबाटै ग्रामिण विकास बैंकको स्थापना गरी नेपालमा पनि लघुवित्त सेवा प्रदान गर्न अलग्ग... Read More

लघुवित्तमा पब्लिक शेयरकाे केही प्रतिशत ग्राहकहरुलाई अनिवार्य शेयर दिनूपर्ने व्यवस्था गर्नु आवश्यक छ : सिईओ चौधरी

बिश्बवन्धु भणडारी । ग्रामिण भेगमा बैकिङ सेवा पुर्याई गरिबीको घेरामा रहेका जनताहरुको जीवनस्तर उकास्नका लागि स्थापना भएका हुन्छन् लघुवित्त संस्थाहरु । विपन्न समूदाय खासगरी महिलाहरुलाई व्यवसायिक कार्यका लागि विना धितो सामूहिक जमानीमा कर्जा प्रवाह गरि स्वरोजगार बन्न सघाउदै आएका विभिन्न लघुवत्तिहरु मध्येको एक हो स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड । लुम्बिनी प्रदेशलाई कार्यक्षेत्र बनाई विभिन्न ३४ शाखा कार्यालयहरुवाट सेवा दिदै आएको स्वाभिमान लघुवित्तले आफ्ना सदस्यहरुका लागि के कस्ता सेवा दिदै आए... Read More

लघुवित्त संस्थाहरु मर्ज हुनु सकारात्मक : साधना लघुवित्तका सिईओ न्याैपाने

काठमाडौँ - अहिले बजारमा बैक तथा वित्तीय संस्थाहरुमा देखिएको तरलताको अभावका कारण प्रभावित परेको क्षेत्रहरुमध्ये एक हो लघुवित्त क्षेत्र । क ख र ग वर्गका बैक तथा वित्तिय संस्थावाट ऋण लिएर आफना ग्राहकहरुलाई कर्जा दिदै आएका घ बर्गका लघुवित्तहरुको मूख्य श्रोतनै बाह्रय कर्जा हो । उक्त कर्जा विगत ३ महिना देखि लघुवित्तहरुले पाउन नसकिरहेको अहिलेको अबस्थामा संस्थाको कर्जा लगानीमा प्रतिकूल प्रभाव परेको छ । तरलताको अभावका कारण लघुवित्तहरुले आफ्ना सदस्यहरुले मागे अनुसारको कर्जा प्रवाह गर्न नसकिरहेको बेला गोर... Read More

एमफानद्धारा संचालित दुई दिने NFRS तालिम सम्पन्न

बिश्वबन्धु भण्डारी - लघुवित्तका लगानीकर्ताहरुको साझा संगठन माईक्रोफाईनान्स एसोसिएसन अफ नेपाल (एमफान) को आयोजनामा NFRS तालिम सम्पन्न भएको छ । बुढानिलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा बिभिन्न लघुवित्तका वित्त विभाग प्रमुख र आन्तरिक लेखापरिक्षण विभाग प्रमुखहरुका लागि २ दिन सम्म NFRS तालिम संचालन भएको हाे एमफानका अध्यक्ष जगत बहादुर पोख्रेलको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैकका लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमन कुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमु... Read More

लघुवित्तको भविष्य उज्वल छ - नेपाल राष्ट्र बैंक

बिश्वबन्धु भण्डारी - नेपाल राष्ट्र बैंकका लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमन कुमार अधिकारीले लघुवित्तको भविष्य उज्वल रहेको बताएका छन् । माईक्रोफाईनान्स एसोसिएसन अफ नेपाल(एमफान) ले आईतवारदेखि आयोजना गरेको २ दिने NFRS तालिमको उद्घाटन गर्ने क्रममा बोल्दै निर्देशक अधिकारीले गाउं गाउंमा वित्तिय पहुचं पुर्याउदै गरिवी न्यनिकरणका लागी लघुवित्तहरुले भुमिका खेलेको भन्दै यस क्षेत्रको भविष्य उज्वल रहेको बताएका हुन् । लघुवित्तहरुले गाउंगाउंका महिलाहरुमा उधमशिलता विकास र शसक्तिकरण बढाएकोले... Read More

लघुवित्तले आँट र साहस भएकाहरुलाई बिनाधितो ऋण दिएर व्यवसाय गर्न प्रेरित गर्छ : सिईओ तिमील्सिना

काठमाडाैँ । नेपाल राष्ट्र बैकले वित्तिय संस्थाहरुलाई क,ख,ग र घ बर्गमा बिभाजित गरि वित्तीय कारोबार गर्न इजाजत दिदै आएको छ , क बर्गमा बाणिज्य बैकहरु, ख बर्गमा विकास बैकहरु ग बर्गमा फाइनान्स हरु पर्छन भने घ वर्गमा पर्ने बित्तिय संस्थाहरु हुन् लघुवित्त । लघुवित्तहरु गाउँगाउँमा गएर बचतको पाठ मात्र सिकाउँदैनन्, केही गर्न सक्छु भन्ने आँट र साहस भएकाहरुलाई धितो वा बिनाधितो ऋण दिएर देश विकासमा इट्टा थप्ने काम गरिरहेका छन् । अर्कोतिर तिनीहरुको सहयोगले विदेश पलायन हुन लागेको जनशक्तिले पनि देशमै केही गर्न स... Read More

सिईओ चौधरीकाे तर्क, तरलताको अभावले लघुवित्तलाई पनि असर पार्याे

काठमाडौँ । अहिले बैक तथा बित्तीय संस्थाहरुमा लगानी योग्य रकमको अभाव देखिएको छ । बिषेशत गाउँ गाउँ पुगेर गरिब तथा विपन्न समुदायका मानिसहरुलाई वित्तीय सेवा दिन स्थापना भएका लघुवित्त संस्थाहरु तरलतको अभावले समस्यामा परेका छन् । बैक तथा बित्तीय संस्थाहरुवाट थोक कर्जा लिएर आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दै आईरहेका लघुवित्तहरुमा के कस्ता समस्याहरु देखापरेका छन् त यस्तै प्रश्नहरुको उत्तर खोज्न आत्मनिर्भर लघुवित्तको प्रमुख कायृकारी अधिकृत सोगत विर चौधरीसगँ माइक्रोफाइनान्स एसोसिएसन अफ नेपालको तर्फवाट... Read More

एमफानका संचालकद्धय चाैधरी र केसी क्रमश : फरवार्ड र आँधिखोला लघुवित्तको अध्यक्षमा पुन: चयन

काठमाडौं । देशभर स्थापना भएका लघुवित्तहरुको छाता संगठन माईक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान)का संचालकद्धय भगवती चौधरी फरवार्ड लघुवित्त र नरेश केसी आँधिखोला लघुवित्तको पुन अध्यक्षमा चयन हुनुभएको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको पुष ३० गते बसेको संचालक समितिको बैठकले चौधरीलाई अध्यक्षमा र्निबिरोध चयन गरेको हो । पुष ३० गते बसेको नवौं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको प्रतिनिधीत्व गर्दै नयाँ संचालकमा भगवती चौधरी सहित राजकुमाचारी तब्दार, आशुतोष शर्मा सापकोटा... Read More

घरदैलाेमै गएर सेवा दिदाँ संचालन खर्च बढने भएकाले व्याज धेरै लिनुपर्ने बाध्यता छ : सपाेर्ट लघुवित्तका अध्यक्ष अधिकारी

काठमाडाैँ - नेपालका लघुवित्त वित्तीय संस्थाहरूले विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाएर काम गर्दै आएका छन् । उनीहरुले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट सापटी लिएर आफ्ना सदस्यहरूलाई सामूहिक जमानीमा कृषि, लघु उद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघुकर्जा तथा स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । अन्य क्षेत्र जस्तै कोरोना महामारीबाट प्रभावित भएको लघुवित्त संस्थाहरुले भने नाफामा उल्लेख्य वृद्धि गरेका छन् । लघुव... Read More

जीवन बिकास लघुवित्तका सिईओ मंडल भन्नुहुन्छ : नेपालका लघुवित्तको ब्याज दर संसार कै सस्तो छ ।

काठमाडाैँ । ग्रामिण भेगमा बैकिङ सेवा पुर्याई गरिबको घेरामा रहेका जनताहरुको जीवनस्तर उकास्नका लागि स्थापना भएका लघुवित्तहरुले ग्रामीण भेगमा जति सेवा पुर्याउनु पर्ने हो त्यति सेवा पुर्याउन नसकेको गुनासाहरु आईरहेका बेला जीवन बिकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलसगँ माइक्राेफाइनान्स एसाेसिएसन अफ नेपालका बिश्वबन्धु भण्डारीले तिनै जनगुनासाका उत्तर खोज्नका लागि कुराकानी गर्नुभएको छ । सिईओ मंडलसगँ गरिएको कुराकानिमा आधारित सम्पादित अंश । १ जीवन बिकास लघुवित्तको वित्तीय अवस्था कस्तो छ... Read More